सोमबार ०४ आश्विन २०७८

उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम स, म्ब, न्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम स,म्ब,न्ध वियोगान्त बनेको छ ।

साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आ,त्म,ह,त्या गरिन् । घरको बलोमा सलले पा, x सो ला, गे,र उनले आ, x त्म, ह, त्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ ।

२४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आ, x त्म, ह, x त्या गर्न दु, रु,त्साहन दिन नहुने’ मु,द्दामा अ,नु,स,न्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र स,म्ब,न्ध रहेको थाहा भएको छ ।’

विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उ,जुर गरेका छन् । मृ,त,कको बुवाको उ,जु,रीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

तमसुकले रोकेन आ, x त्म, ह, x त्या

विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आ, xत्म, x ह, x त्यालाई रो,क्न सकेन ।

साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बे,चैन भइन् । अ,नु,स,न्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम स,म्ब,न्ध रहेछ । सो स,म्ब,न्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न स,किनन् र आ, xत्म, x ह, x त्याको बाटो रोजिन ।

मुलुकी अ, x प, x रा, x ध संहिता–२०७४ को दफा १८५ अनुसार आ, x त्म, x ह, x त्या दु, रु,त्सा,हनसम्बन्धी कसुर गरेमा कै,द र जरिवाना हुने कानुनी व्यवस्था छ ।

 


Last Updated on: August 10th, 2021 at 10:03 am
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया