शुक्रबार ०८ आश्विन २०७८

८ दिनदेखि बे, पत्ता उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टिला चौधरीको श,व घर नजिकै मोहनपुर जंगलमा फे,ला परेको।
उदयपुर जिल्ला प्रहरीले मक्किएको अवस्थामा श,व फे,ला परेको जानकारी दिएको छ।

साउन १९ गते स्थानीयवासीले जंगलमा श,व देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। श,व फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन। प्रहरीले बालिकाको ब, x ल,x त्का,रपछि ह,x त्या भएको हुन सक्ने आं, श,का गरिएको छ।

प्रहरीले घटनामा सं,लग्न रहेको आं,कामा तीन जनालाई नि,य,न्त्रणमा लिइ अ,नु,स,न्धान थालेको छ।


Last Updated on: August 10th, 2021 at 1:46 pm
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया