मंगलबार १४ मंसिर २०७८

काठमाडौं । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा केहि तस्वीरले निकै चर्चा पाइरहेको छन् ।विशेषगरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त तस्वीरलाई भाइरल बनाएका हुन् ।

तस्वीरमा प्रहरीले ब’च्चालाई कु’नै व’स्तु जसरी उ’ठाइरहेको देख्न सकिन्छ । यसलाई निर्दयी प्रहरी भन्दै शेयर गरिराखेका छ ।प्रहरीका उक्त तस्विरहरु ट्विटरमा भाइरल भइरहेका छन् । यो तस्विर कहाँको हो र कसले खिचेको हो भन्ने कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन ।

यस तस्वीरलाई भारतका चर्चित पत्रकार बृजेश मिश्रले गरिबको ब’च्चा पु’लिसको ला’गि कि’रा फ’ट्याङजस्तो हो भनेर शेयर गरेका थिए ।उक्त पोस्टमा अन्य केही तस्वीरहरु राख्दै अरुण कुमार दीक्षितले त्यहाँ कुनै अनुचित काम भइरहेको थिएन चारैतर्फ मानिसहरु उभिएका छन् यो अमानवीय कार्य हो भन्दै प्रतिकृया दिएका छन् ।

सामाजिक सञ्जालमा अनेक खालका प्रतिक्रियाहरु आइरहेका छन् । भारतीय जनता पार्टी (भाजपा) का सांसद डा. राधा मोहन दास अग्रवालले यो कुन शहर हो कस्तो प्रकारको घटना हो कृपया स्पष्ट पार्न होला ?भन्दै प्रश्न पनि गरेका छन् । जानकारी अनुसार यो दृश्य भारत उत्तर प्रदेशको मेरठको हो । तर यो कुरा पुष्टि भने हुन सकिरहेको छैन ।

तस्बिरमा हेर्दा प्रहरीले ब’च्चालाई कु’नै नि’र्जिव सा’मान उठा’ए जसरी नै उ’ठाएको छ । उसको यो कार्य देखेर विश्वभरी छरिएर रहेको भारतियहरुको मन दुखेको छ ।यहाँ प्रहरी किन मानवीय भएन भन्दै प्रश्न गरिरहेका छन् । भारतिय प्रहरीको यो मात्र यस्तो घटना हैन । धेरै विवादित घटनाहरु बाहिर आउने गर्दछन् ।

 

 


Last Updated on: October 18th, 2021 at 5:50 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया