बिहिबार ३१ भाद्र २०७८

मेडिकलमा उपचारका लागि आएका बिरामीलाई यौ,x, न हिं, x सा (ब, ला, त्का,र) गरेको आरोपमा धनकुटाबाट एक जना चिकित्सक पक्राउ परका छन् । पक्राउ पर्नेमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डाक्टर राज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

डिएसपी रायका अनुसार धनकुटा पाख्रिबासका एक जना ५३ वर्षीय पुरुषलाई यौ, x ,न हिं, x सा गरेको आ,रोपमा उनलाई प,क्राउ गरिएको हो । बिरामीले आफूलाई मेडिकल सञ्चालक शर्माले यौ, x, न हिं,x सा गरेको भन्दै उ,जु,री दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रायले बताए ।

 

पी,डि,त पुरुष २४ गते साँझ पिसाबसम्बन्धी समस्याको उपचार गर्न उक्त मेडिकल पुगेका थिए । राति साढे १० बजे मा,xmद, क प,दा,र्थ से, xव,न गरी बिरामी कक्षमा पुगेका शर्माले पुरुषको मलद्वारमा ब,xला,त्का,र गरेकाे पी,डि,त पुरुषले आ,रो,प लगाएको प्रहरी स्रोतले छ ।

‘आइतबार घटना भएको रहेछ, भोलिपल्ट पी,डि,तले प्रहरीमा जाहेरी दिएका थिए’, डिएसपी रायले केटिएम दैनिकसँग भने, ‘साेमबार नै पक्राउ गरेका हाैँ । थप अ,नु,सन्धान भइरहेकाे छ । बाँकी विवरण चाँडै नै पत्ता लगाउँछाैँ ।’ उपचारका लागि आएका पुरुषमाथि यौx mन हिं, xसा भएको प्रारम्भिक अ, xनु,सन्धानबाट पुष्टि भएको उनले जनाएका छन् ।

यता, शर्माले भने आ,रोप अ,स्वीकार गरेका छन् । शर्माले आफूलाई यौ, x,न हिं, x सा गरेको भन्दै पी, xडितले प्रहरीलाई उ,जुरी दिएका छन् । उनले बिरामीले आफूलाई अ,भ,द्र व्य,व,हार गरेको उल्टै आ,रोप लगाएका छन् । ‘डाक्टरले पछि आफू नै उल्टै ब, xला,त्कृ,त भएँ भनेर भन्नुभएको छ’, डिएसी रायले भने, ‘उहाँले घटना घटेका बेला मा, xप, xसे गर्नुभएको स्वी,कार्नु भएको छ । तथापि, दुवै पक्षमाथि अ,नु,सन्धान भइरहेकाे छ ।’

डा. शर्मा मोरङको विराटनगर महानगरपालिका–१२ खरैयाका स्थायी बासिन्दा हुन् । उनी विगत २ वर्षयता धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालन गरेर बसेका थिए ।

 


Last Updated on: August 10th, 2021 at 2:39 pm
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया