शुक्रबार ०८ आश्विन २०७८

विराटनगर । ८ दिन अघिदेखि ह,रा,एकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ ।

उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बाेहाेराले सडेकाे अवस्थामा शव फेला परेकाे जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेकाे एक साता भइसके पनि घटना सार्वजनिक गरिएकाे थिएन । क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको क, x रx णी पछि ह’ x‘त्या भएको हुन सक्ने आं,श,का गरिएको छ ।‘केहि शं,का,स्पद कुरा पनि पत्ता लागेका कारण अ,नु,सन्धान भइरहेको छ’ बोहोराले बताए । घटनामा स’लग्न रहेको आ,शं,कामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अ,नु,सन्धान थालेको छ । त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको क, xर xणीपछि ह, त्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी ह,रा,एको जानकारी गराएको चौधरीले बताए ।


Last Updated on: August 10th, 2021 at 3:00 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया