शुक्रबार ०८ आश्विन २०७८

जंगली बँदेल धपाउन छा.डिएको क.रेन्ट ला.गेर दाजुभाइको नि.धन !
जंगली बँदेलको लागि छा,डिएको क,रेन्ट लागेर बैतडीमा दुई जनाको ज्या,न गएको छ ।नि.धन हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट क,रेन्ट लागेर दुबैजनाको नि,धन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।उनले भने, ‘जंगली बदेल मा, x  र्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ।’

करेन्ट लाग्ने बित्तिकै दुबै जनाको घ,टना,स्थल मै मृ,x त्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै जना सहोदर भाइ हुन्।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ।जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले न, x ष्ट गर्न थालेकोले किसानहरुलाई मकै बाली जोगाउन धौधौ परेको छ ।

बुधबार राति ९ बजे तिर उनीहरूलाई करेन्ट ला, गेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।


Last Updated on: August 10th, 2021 at 4:31 pm
३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया