
“नयाँ दि’ल्लीस्थित इ’न्धिरागा’न्धीअन्त’र्राष्ट्रिय वि’मानस्थल लाई ब‘म‘ले उडाउने ध’म्की प्राप्त भएको छ । ध“म्कीपछि वि‘मानस्थलमा सु’रक्षा बढाइएको छ । एक अ’धिकारीका अनुसार अ’ल का’यदा स‘रगनाको नामबाट ध‘म्कीसहित को इमेल प्राप्त भएको हो ।
शनिबार यसबारे जानकारी दिएको थियो ।क‘रणवीर सूरी उर्फ मो’हम्मद ज‘लाल र उनकी पत्नी शै’ली शा‘रा उर्फ ह’सीना आइतबार सिं‘गापुर बाट भारत आ’इरहेका छन् । उनी “हरु १ देखि ३ दिनमा वि‘मानस्थलमा ब’म ‘लगाउने तयारीमा छन् ।
डि’आइजीका अ’नुसार हालै यिनै नाम र डिटेलसहित यस्तै ध’म्कीसहित सन्देश आएको थियो। यस लाई ब‘म थ्रेट ए‘सेस्मेन्ट कमिटीले नन स्पे‘सिफिक बताए- को थियो ।“से‘क्यूरिटी “अप‘रेसन सेन्टरले सबै सम्बन्धी एजेन्सी लाई यस बारे जानकारी ग’राइसके’को छ । साथै आफ्नो स्टाफलाई अ”लर्टमा राखेको छ ।
गर्नुका साथै पे‘ट्रोलिङ पनि बढाइएको छ।यसअघि अप्रिल १८ मा दिल्ली वि‘मानस्थल “मा एक विमान लाई ‘ब‘म’ले उडाउने धम्की प्राप्त भएको थियो । त्यतिबेला बैङ्गलुरुदेखि दिल्ली आउने वि’मान एक यात्रुले उक्त पर्चा भेटेका थिए । जसमा विमान मा ब‘मभए को लेखिएको थियो“।‚
दिल्ली पुग्ने बित्तिकै वि’मानमा वि‘स्फोट हुने उल्लेख थियो “।“विमान दिल्ली पुग्ने बित्तिकै बम डि’स्पोजल स्क्वा’डले जाँच गरे पनि ब”म फेला परेन ।२० जुलाईदेखि राजधानी मा हाई अलर्ट जारी छ ।जा’सुसी ए’जेन्सीहरुले १५ अगस्त अघि ड्रोनको माध्यमबाट आ‘त-ङ्क’वादी हमला हुन सक्ने बताएका छन् ।