सोमबार ११ आश्विन २०७८

पति उदिपको आँखा छलेर पलको जन्मदिनमा केक लिएर पुगिन् आँचल शर्मा, पललाई अँगालो मार्दै धरधर्ती रुँदै खाइन् यस्ता वाचा कसम

अन्तत श्रीकृष्ण श्रेष्ठको ७ औ पुन्य तिथि समेत बिर्सिन श्वेता खड्काले, समाजिक सन्जालमा श्रदान्जली,को दुइ शब्द लेख्न पनि समय भएनछ – भिडियो सहित

श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । प्रारम्भिक रूपमा निमोनियाले ग्र,स्त भनिएपनि उनको नि,धन हाडको क्या,न्सरले भएको हो भन्ने बताइन्छ ।

उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अ,न्तिम चलचित्र कोहिनुर हो। २०७८ को साउन २५ गते उनको ७ औ पुन्य तिथी हो तर पनि नायिका श्वेता खड्काले सम्झिनिन जसले उनलाई नाम दाम इजत सब दिलाई आज आएर समाजिक सन्जालामा दुइ शब्द लेख्न समेत समय भएन श्वेता खड्का सँग बाकी हेरौ भिडियो

प्रियंका सुत्केरी हुने दिन नजिकिएका बेला घरमा गरियो भब्य पूजा, प्रियंका र आयुष्मानका ३ जना आमाहरुले ५० थरी खाना बनाएर खुवाए प्रियंकालाई, छोटा कपडा र चर्तीकला बढेको भन्दै चौतर्फी आलोचना भएपछि प्रियंका कुता सुरुवालमा देखा परिन्, आयुष्मान र प्रियंका बच्चालाई स्वागत गर्न छन् आतुर, हेर्नुहोस् आमाहरुले प्रियंकालाई दही चिउरा खुवाएको यो रमाइलो भिडियो

यति राम्री पत्नि छिन् पाइलट बिजय लामाकी, के पत्निलाईडिर्भोस दिँदैछन् बिजय लामा ? के कुरामा बिग्रियो सम्बन्ध ? यत्रो चर्चित मान्छेके घरबार किन समस्यामा पर्यो ?

आफु भन्दा कान्छासंग बिहे गरेर घरजम बसाए लगत्तै फेरी के भयो नायिका श्वेता खड्कालाई ? रुँदै भेट्न पुगिन चर्चित पाइलट बिजय लामालाई, बिजयसँग आखिर किन पुगिन् श्वेता ? यस्तो रहेछ वास्तविकता, हेर्नुहोस् भिडियो

चर्चित नायिका अरुणिमा लम्सालको डिर्भोस हुनुको रहस्य बाहिरियो, १२ वर्षसम्म सँगै बसेका पतिले यसकारण छाडिदिएका रहेछन् अरुणिमालाई, अरुणिममा रुँदै मिडियामा आइन् र खोलीन् सारा पोल

न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्काशन गर्ने : न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले

गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो। बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


Last Updated on: August 11th, 2021 at 9:06 am
५८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया