मंगलबार १४ मंसिर २०७८

धरानकी कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे । शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि नबित्दै कविता एक्ली भएकी छिन् । उनलाई छो डेर अहिले शिशिर अर्कै केटी लिएर फरार भएका छन् ।

कविता र शिशिरको मागी विवाह भएको थियो । घरपरिवार सबैको सहमतिमा दुवै परिवार राजी भएर विवाह गरिएको थियो । कवितालाई विवाहपछि पनि पढाउने र दुवैजनाले मिलेर गरिखाने भनेर विवाह गरिएको थियो ।

कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् । भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए । कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वास्ता गर्नै छोडेर एकजना केटि लिएर उनी फ रार भएका छन् । शिशिरको अहिले कतै अ त्तोपत्तो छैन । यसरी विवाह गरेको २ महिना नबित्दै श्रीमानले छो डेर हिडेपछी कविताको अहिले बि चल्ली भएको छ । भिडियो:


Last Updated on: October 26th, 2021 at 3:26 pm
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया