मंगलबार १४ मंसिर २०७८

केही दिन अघि ताप्लेजुङमा एक झाक्री कृष्ण घतानिको सर्पले टोकेर मृ’त्यु भएको थियो । ताप्लेजुङ जिल्लामा मात्र नभै अन्य ठाउँमा समेत चर्चामा रहेका झाक्री बिरामिलाई झारफुक गर्दै आएका थिए । हुनत अहिलेको पुस्ताले धामी झाक्री इत्यादिमा खासै बिश्वास राख्ने गरेको पाइदैन । यसलाई एक अन्धबिश्वास भनेर व्याख्या गर्ने गर्दछन । तर कतिपय अझै पनि धामी झाक्रीमा बिश्वास राखी बिरामी हुदँ झारफुक गर्न पुग्ने गरेका छ्न । धामी झाक्रीहरु पनि आफुमा अदृश्य शक्ति रहेको बताउने गर्छन ।

झाक्री कृष्ण घतानिको सर्पले टोकेर मृ’त्यु भए पछि फेरि अहिले अर्को घटनाले चर्चा पाएको छ । उनको मृ‘त्यु सामान्य रुपमा सर्पले टोकेर नभै अन्य झाक्रीले सर्पको बा’न हानेर मा‘रे’को उनका परिवार र केही झाक्रीहरुले बताउने गरेका छन । कतिपय धामी झाक्रीले सर्प, मसान इत्यादी खेलाउने गरेको र तिनैले बान हानेर ती झाक्री कृष्ण घतानिको मृ‘त्यु भएको बताईएको छ । अहिले उनको मृत्युको बारेमा थुप्रै माता तथा धामिहरुले बान हा’नेर मा’रि’एको बताउने गरेका छन ।

सबैले बा’न हानिएको भनेता पनि कस्ले हा’नेको हो भन्ने कसैले खुलाउन सकेका छैनन । यसै बिच झाक्री कृष्ण घतानिकी श्रीमतिले पनि घरमा कसैले सर्प ल्याएर छोडेको भन्ने बताएकि छिन । दुई सन्तान भएका झाक्रीको मृ’त्यु पछि उनको परिवार बिचल्ली भएको छ । अहिले खासै सर्प निस्किने मौसम पनि नभएकोले आफुलाई सर्पले नै टो’केको हो भन्ने नलागेको उनकी श्रीमतिको भनाई छ । घर वरपर सर्प बस्ने खालको केही झाडी तथा जङ्गल नभएको उनको भनाई छ ।

केही झाक्री कृष्ण शौचालय जानुभन्दा अघि आफू जादा केही न भएको तर तुरुन्तै कृष्ण जादा सर्प भेटेको र उनलाई हातमा टोकेको उनकी श्रीनतिले बताईन । यदि सर्प नै भए आफुले कसरी नदेख्ने र ? भन्ने उनको प्रश्न छ । सामान्यतया सर्पले टोक्दा शरीर सुन्निने यात टोकेको ठाउमा सुन्निने गर्छ । तर झाक्री कृष्णको शरीर न’सुन्निएको उनकी श्रीमतिले बताएकी छिन । शरीर पुरै हरियो मात्र भएको उनको भनाई रहेको छ । टोकेको सर्पको चेकजाँच गर्ने भनिए पनि अहिलेसम्म कसैले केही नगरेको उनको गुनासो रहेको छ ।

धामी झाक्रीले बान हान्न सक्ने मसान खेलाउन सक्ने नसक्ने बारेमा बुझ्दा त्यो अदृश्य शक्ति हुने माता तथा धामिहरुको भनाई छ । तर त्यसो गर्नु पा’प हुने उनिहरु बताउँछन । कृष्णलाई बान हानेको हो भनेर बताए पनि भाइरल झाक्रीलाई कस्ले बा‘न हानेको हो भन्ने कुरा कसैले भन्न सकेका छैनन । कसैलाई बान हान्नु भनेको आफुसगँ भएको शक्तिको दुरुपयोग हुने उनिहरु बताउँछन । शक्तिको दुरुपयोग गर्दा त्यो शक्ति नरहने पनि माताहरुको भनाई छ ।
(भिडियो हेर्नुस)

 

 

 


Last Updated on: October 26th, 2021 at 5:30 pm
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया