मंगलबार १४ मंसिर २०७८

घरको भि’त्ता भ’त्किँदा, पु’रिएर महिलाको मृx’त्यु’

कास्की: पोखरामा निर्माणाधीन घरको जगको खा’ल्डोमा सोलिङ गर्ने क्रममा खा’ल्डाको भि’त्ता भ’त्किँदा पु’रिएर आज एक महिलाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थो’कर रहेको प्रहरीले जनाएको छ।पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खा’ल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भ’त्किँदा पु’रिएर ग’म्भीर घा’इते हु’नुभएका थो’करको उपचारका क्रममा म’णिपाल शिक्षण अस्पतालमा मृ’त्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। घ’टना लगत्तै प्रहरी टोली घ’टना स्थलमा खटिई घ टनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ। तेस्तै : खेतमा लहलह झु’ल्दै गरेको धान सखाप पारेको मौसमले फेरी चुनौती दिएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसमविद्ले सतर्क रहन चेतावनी दिएका छन् । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षा रहेकाले सतर्क रहन चेतावनी दिइएको हो ।

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए । “बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ”, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भन्नुभयो, “सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।”

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउनुहुन्छ । हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताउनुभयो । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उहाँको माग छ । बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् ।

विवाहको जोस न सकिदै,श्रीमानले केटी लिएर फ रार भए,विवाहको २ महिना नबित्दै छो ड्नुको कारण यस्तो छ (भिडियो हेर्नुस्)

सुनसरी धरानमा बस्ने कविता प्याकुरेलको विवाह २ वर्ष अगाडि भएको थियोे ।शिशिर तिम्सिना नाम गरेका व्यक्तिसंग विवाह भएको २ महिना पनि नबित्दै कविता एक्ली भएकी छिन् ।उनलाई छो डेर अहिले शिशिर अर्कै केटी लिएर फ रार भएका छन् ।

कविता र शिशिरको मागी विवाह भएको थियो ।घरपरिवार सबैको सहमतिमा दुवै परिवार राजी भएर विवाह गरिएको थियो ।कवितालाई विवाहपछि पनि पढाउने र दुवैजनाले मिलेर गरिखाने भनेर विवाह गरिएको थियो ।

कामको सिलसिलामा शिशिर धरान मै बस्थे भने कविता विराटचोक बस्दै थिइन् ।भर्खरै विवाह भएपनि शिशिर तेति खुशी देखिदैन थिए ।कविता धरान आउँदापनि घरमै बस्नु भन्दै उनलाई फर्काउने गर्दथे ।

तर शिशिरले बिस्तारै कवितालाई वास्ता गर्नै छो डे र एकजना केटि लिएर उनी फ रार भएका छन् ।शिशिरको अहिले कतै अ त्तोपत्तो छैन ।यसरी विवाह गरेको २ महिना नबित्दै श्रीमानले छो डेर हिडेपछी कविताको अहिले बि चल्ली भएको छ ।

:-

 


Last Updated on: October 27th, 2021 at 3:12 pm
६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया