बिहिबार ३१ भाद्र २०७८

हुर्रे, राष्ट्रिय आविष्कार केन्द्रले गाडी दान पायो बाई, कस्तो राम्रो !!!???हरिसिद्धि ललितपुर् निवासी Dr. Sarita Shrestha and E. Meghendra Kumar Shrestha ले आज मलाई उहाँहरु ।

कै निवासस्थानमा बोलाएर बा ६ च ७५६८ नम्बरको ७५ हजार किलोमिटर चलेको एकदमै राम्रो अबस्थाको TATA TL Crew Cab 4×4 गाडी दान गर्नु भयो । साथै सो गाडीको ब्लु बुक, नबिकरण र ईन्स्युरेन्स गरेको कागजपत्र पनि हस्तान्तरण गर्नु भयो ।

अब छिट्टै उक्त गाडी उहाँहरुले राष्ट्रिय आविष्कार केन्द्रको नाममा नामसारी गरिदिनु हुनेछ । सो गाडीलाई राष्ट्रिय आविष्कार केन्द्रले सामानहरु ओसार्ने काममा र काम बिशेषले बाहिरी जिल्लाहरुमा जानु ।

पर्दा सवारी साधनको रुपमा पनि प्रयोग गर्नेछ । सो गाडीले राष्ट्रिय आविष्कार केन्द्रको हाल भैरहेको ढुवानी खर्चको धेरै नै पैसा बचाउन मदत पनि गर्ने छ । गाडी दानको लागी Dr. Sarita Shrestha and E. Meghendra Kumar Shrestha लाई धेरै धन्यबाद छ ।??? ।


Last Updated on: August 11th, 2021 at 1:28 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया