मंगलबार १४ मंसिर २०७८

कोरियाली भाषा परीक्षा पास गरेपनि विभिन्न कारणले विगत दुई वर्षदेखि कोरिया जान नपाएका ४८ जना नेपाली कामदाहरूले कोरिया उडेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ४८ जना कामदारहरूलाई आज कोरिया पठाइएको छ । उनिहरूले विगत २ वर्ष अगाडि नै भाषा परीक्षा पास गरेका थिए ।

भाषा परीक्षा पास गरिसकेपछि पनि कोरिया रोजगारीका लागि जान रोजगारदाताको रोजाइमा पर्नुपर्ने हुन्छ। कोरियाले कामदारको उमेर, लिङ्ग र राष्ट्रियताका आधारमा विदेशी कामदार छनोट गर्ने गर्दछ।

No description available.
सरकारले भाषा परीक्षा पास गरेका युवालाई कोरिया रोजगारीमा पठाउने ग्यारेन्टी गर्न नसक्दा काम गरेर खाने आफूहरुको समयमात्रै बर्बाद भएको गुनासो गर्ने गरेका छन्।

No description available.

इपिएस शाखाका अनुसार कोरियाली भाषा परीक्षा पास गरेर पनि हरेक वर्ष १० प्रतिशतभन्दा बढी युवा रोजगारीका लागि कोरिया जान पाउँदैनन्।

थप तस्विरहरू

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


Last Updated on: October 27th, 2021 at 5:00 pm
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया