शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं — भारतको मुम्बईमा अनलाइन कक्षा चलिरहेका बेला पढाइमा ध्यान नदिएको भन्दै एक आमाले छोरोको ह, x त्या गरेकी छन् ।

३० बर्षीया शिखा सागर पाठकले आफ्नो साढे ३ वर्षीय छोराको तकियाले मुख थि,x चे, x र ह, x त्या गरेको प्रहरीले जनाएको छ ।

छोराको ह, x त्यापछि जब उनलाई प,श्चा,ताप भयो, त्यसपछि उनले आफैं फा, x सी ल,गाइन् ।

नासिक प्रहरीका अनुसार उक्त घ,टना मुम्बईको पाथर्डी फाटा क्षेत्रको साई सिद्धि अपार्टमेन्टको हो, जहाँ ३० वर्षीय पाठकको श,व झु, x ण्डि, x एको अवस्थामा भे,टिएको थियो ।

प्रहरीलाई प्राप्त भएको सु,सा,इड नो,टमा उनले लेखेकी थिइन्, यी दुई मृत्युका लागि अरु कोही पनि जि,म्मेबार छैनन् ।

महिलाले आफ्नो सु,सा,इड नो,टमा आफ्नो छोराको ह, x त्या गरेको स्पष्ट रुपमा उल्लेख गरेकी छन् ।


Last Updated on: August 11th, 2021 at 2:22 pm
४०० पटक हेरिएको

तपाईको प्रतिक्रिया