शुक्रबार ०८ आश्विन २०७८

खोलामा ब’ग्दै गरेका १२ बर्षीय बालकलाई १६ बर्षीय बालकले हा’म फा’लेर ब’चाइदिएपछि गरियो सम्मानबझाङ । बझाङमा एक १६ बर्षीय बालकले १२ बर्षीय बालकको ज्या”न ब’चा’एका छन् । ज्यान सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका १६ बर्षीय बालक लाल बहादुर पुन मगरले बझाङ सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्या’न ब’चाइदिएका हुन् । बाउली खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्ने क्रममा जयराजलाई खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।


Last Updated on: August 11th, 2021 at 3:11 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया