बिहिबार ३१ भाद्र २०७८

काठमाडौं। भारतको हिमाचल प्रदेशको किन्नौरमा पहिरोले एउटा बस र केही अन्य गाडीहरु पु, रि, एका छन् । किन्नोरबाट हरिद्वार जाने राष्ट्रिय राजमार्ग ५ मा ज्युरी रोडको निगोसारी र चौराको बीचमा अ, चा, नक पहाडमा पहिरो ग, एको थियो । एउटा बस र अन्य केही गाडीहरुमा चट्टान र माटो ख,सेको बताइएको छ । रिपोर्टका अनुसार ४० भन्दा धेरै यात्रु पहिरोमा फ,सेका छन् । फ,सेकामध्ये ६ जनाको उद्धार गरिएको छ ।

रिपोर्टका अनुसार स्थानीय प्रशासन, पुलिस र एनडीआरएफका टिमले उद्धार गरिरहेका छन् । उद्धारका लागि आइटीबीपीका जवानलाई पनि बोलाइएको छ । पहिरोमा पु,रि,एको बस हरियाणा रोडवेजको हो । यो बस मुरंगबाट हरिद्वार जाँदै थियो । यसअघि २५ जुलाइमा पनि चट्टानी पहिरोले बस्पा नदीको पुल भाँ, चि, एको थियो । यो दुर्घटनामा ९ जना पर्यटकको मृ, त्यु भएको छ ।


Last Updated on: August 11th, 2021 at 3:55 pm
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया