सोमबार ०४ आश्विन २०७८

कोकिल आवाजकी धनि लोकप्रिय गायीका सीता सिंगक लिम्बुको मनछुने आवाजमा मर्मस्पर्शी आधुनिक गीत ‘विश्वास’ सार्वजनिक गरिएको छ ।

सामाजीक अभियान्ता तथा गीतकार लीला सिंगक लिम्बुको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बुको संगीतमा सजिएको गीत ‘विश्वास’ गायीका सीताकै अफिसियल युट्यूव च्यानल फेदापहाङमा मार्फत सार्वजनिक गरिएको हो ।


Last Updated on: August 11th, 2021 at 9:17 pm
२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया