सोमबार ०४ आश्विन २०७८

कर्णाली । सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आ, x क्र, x म, x ण गरी घा, x इते बनाउने भालुलाई गो, zxली हा, xzनेर मा, xz रिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उनको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले आ, xzक्र, x म, ण गरी घा, x इते बनाएको थियो । श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आ, xz क्र, xz म, x ण गरेको थाहा पाएर चि, x च्या, उने बित्तिकै आफूलाई चि, xz थो, x रेको पी, x डित निर्मलाले बताइन् ।

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घा, x इते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

टाउको र अनुहारमा आ, xz क्र, x म, x ण गरी घा, x इते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । भालुले स्थानीयमाथि आ, xz क्र, x म, ण गरी घा, इते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घा,इतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आ, x zक्र, x म, x ण गरेपछि भालु आ, x त, x ङ्कले आज जुम्ला सदरमुकाम दिनभर त, xz ना, वग्र, x स्त बनेको थियो ।

चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नि,य,न्त्रण गरेको थियो । भालुलाई सुरक्षित नि,य,न्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।

बजारमा मान्छे घा, इते बनाउँदै हिँडेको भालुलाई जीवितै नि,यन्त्रणमा लि,न खो,ज्दा उल्टै सुरक्षाकर्मीमाथि आ, xz क्र, x म, ण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गो, xz ली हा, xz नेर मा, x, रि, एको प्रहरी नायब उपरीक्षक थापाले जनाए । मा, x, रिएको भालुको पशुविज्ञबाट श, व परीक्षण गरेर अ, xन्त्ये, ष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिए ।


Last Updated on: August 13th, 2021 at 9:14 am
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया