Tuesday, May 11

Author: admin

‘मास्क खोई ?’ भन्दा प्रहरीमाथि नै हा,त पा,त, दुईजना प,क्राउ एक फ,रा,र

‘मास्क खोई ?’ भन्दा प्रहरीमाथि नै हा,त पा,त, दुईजना प,क्राउ एक फ,रा,र

Posted in समाचार
कोरोना महामारीको दोस्रो लहरलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले ‘तपाईँको मास्क खोई ?’ अभियान चलाइरहेको छ । कोरोना रोकथामका लागि सुचारु गरिएको उक्त अभियानका क्रममा प्रहरीमाथि नै हा, x त, x पा, x त भएको छ । सुनसरीको इनरुवा नगरपालिका–९ मा मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोकेर तपाईँको मास्क खोई भन्ने प्रश्न तेर्स्याएको थियो । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोई ?’ भनेर प्रश्न गरेका थिए । तर मास्क नलगाएका उनीहरू प्रहरीमाथि नै जा, x इ ला, x गेका थिए ।   उनीहरूले अ, x प श, x ब्द बोल्दै प्रहरीमाथि हा, x त पा, x त गरी कपडा पनि च्या, x ति, x दि, x एका छन् । त्यसपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । एक जना भने फ, x रा, x र रहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । उनका अनुसार प, nx क्रा, उ पर्नेमा जाल्पापुर बस्ने २६
आमाको मुख हेर्ने दिन रवी लामीछानेले आफ्नी आमाको तस्वीर सार्वजनिक गर्दै लेखे यस्तो भावुक पोस्ट

आमाको मुख हेर्ने दिन रवी लामीछानेले आफ्नी आमाको तस्वीर सार्वजनिक गर्दै लेखे यस्तो भावुक पोस्ट

Posted in समाचार
किम्बदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफूसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जति पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उसका सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उसकी स्वर्ग बासी आमा पो उक्सा रोटी जति सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्‍यो आमालाई आफैसित घर लान । आमा मानिन्न गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिइ जान्न भनेर ।अनि आमाले केही सिप नलागे पछि प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताए पछि गोठालो घर फर्कियो । अनि गाँउ भरिका मान्छेहरू प्रत्येक वर्ष उक्त तलाउमा ज्यादै आफ्नी स्वर्ग बासी आमाको दर्शन गर्न थाले र त्यही दिनलाई मात तीर्थ औली को रूपमा मनाउन थाले । कालान्तरमा एक वर्ष एउटी नारी धेरै समय सम्म प-खँदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन त्यस बर्सबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किम्बदन
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

Posted in समाचार
नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो। कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो। अहिले आन्तरिक उडानसमेत बन्द रहेको छ। थप समाचार -चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।नेपाल एयरलाइन्सका महाप्रबन्धक
माधव नेपालले गरे नयाँ पार्टीको नाम र चिन्ह सहितको खाका तयार, चाडै घोषणा हुदै

माधव नेपालले गरे नयाँ पार्टीको नाम र चिन्ह सहितको खाका तयार, चाडै घोषणा हुदै

Posted in समाचार
काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ । महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ । ७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान
२४ घण्टामा नेपालमा थप २२५ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा नेपालमा थप २२५ जना कोरोना संक्रमितको मृत्यु

Posted in समाचार
काठमाडौँ– नेपालमा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।      
चीनबाट अक्सिजन सिलिन्डर ल्याएर काठमाडौं आइपुग्यो नेपाल एयरलाइन्सको जहाज

चीनबाट अक्सिजन सिलिन्डर ल्याएर काठमाडौं आइपुग्यो नेपाल एयरलाइन्सको जहाज

Posted in समाचार
अक्सिजन ग्याँस सिलिन्डर ल्याएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिएको जानकारीअनुसार चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर ल्याएर वाइडबडी जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ। यी सामग्री ल्याउनका लागि जहाज हिजो राती बेइजिङ प्रस्थान गरेको थियो। चीनबाट बाँकी सामग्री ल्याउनका लागि जहाजलाई तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिएका छन्। कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दि
बिवाह खर्च कटाएर अक्सिजन किन्न ५१ हजार सहयोग

बिवाह खर्च कटाएर अक्सिजन किन्न ५१ हजार सहयोग

Posted in समाचार
दाङ । कोरोनाको महामारिमा बिवाह गरेको नब बिबाहित घोराहीको एक जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।नब बिबाहित जोडि घोराही १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ कोरोनाको महामारिको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । बिवाह खर्च कटाइ सानो रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देश प्रबाहसहित सामाजीक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनिहरुको भनाइ छ । राना र कवर बिच कोरोनाको महामारिमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ बिवाह भएको थियो । नब बिबाहित जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारि, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्
ट्रक खस्दा एकै परिवारका दाजुभाइको मृ त्यु

ट्रक खस्दा एकै परिवारका दाजुभाइको मृ त्यु

Posted in समाचार
तनहुँ, २८ वैशाख (रासस) : मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दु र्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।   मृ तक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृ तकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएक
बेइजिङबाट अक्सिजन सिलिण्डर बोकेर नेपाल एअरलाइन्स काठमाण्डौ आउँदै

बेइजिङबाट अक्सिजन सिलिण्डर बोकेर नेपाल एअरलाइन्स काठमाण्डौ आउँदै

Posted in समाचार
काठमाण्डाै – अक्सिजन सिलिण्डर र भेण्टीलेटर लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आज नेपाल फर्किदैछ । हिजो राति बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो २ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । जहाजले चार सय थान खाली अक्सिजन सिलिण्डर, एक सय १० थान अक्सिनज कन्सन्ट्रेटर र १० वटा भेण्टिलेटर ल्याउनेछ । चीनले दिने २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याइँदैछ । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याउने योजना छ ।
ढिस्कोमा पु,रि,एर घटनास्थलमै एकको मृ,त्यु

ढिस्कोमा पु,रि,एर घटनास्थलमै एकको मृ,त्यु

Posted in समाचार
ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पु,x रि, x एर एक बालकको मृ, x त्यु भएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पु, x रि, x एर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको मृ, x त्यु ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झ, x रेको ढिस्कोमा पु, x रि, x एर एक बालकको ज्या, x न ग, x एको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झ, x रेको ढिस्कोमा पु, x रि, x एर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको मृ, x त्यु भएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झ, x रेको ढिस्कोले पु, x रि, x एर फुर्वाको घटनास्थलमै नि, x