Wednesday, February 24

मनोरंजन

फेसबुकमा लब परेर फेसबुकले जुराएको भ’द्रगोलका जयन्तेको प्रेम कहानी र सुन्दर परिवार (तस्बिर सहित)

फेसबुकमा लब परेर फेसबुकले जुराएको भ’द्रगोलका जयन्तेको प्रेम कहानी र सुन्दर परिवार (तस्बिर सहित)

Posted in मनोरंजन
नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’। भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् । उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका हा हा हा भन्ने शैली धेरैको मुखमा नै झु’ण्डिएको पाइन्छ । भद्र’गोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका हुन् । कृषि पत्रकारको भूमिकामा भद्र’गोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै द
श्रिकृष्ण श्रेष्ठले अन्तिम अन्तरबार्तामा भनेकाथिए – म मायामा अन्धो भएको रहेछु (भिडियो हेर्नुस)

श्रिकृष्ण श्रेष्ठले अन्तिम अन्तरबार्तामा भनेकाथिए – म मायामा अन्धो भएको रहेछु (भिडियो हेर्नुस)

Posted in मनोरंजन
नायिका श्वेता खड्का पछिल्लो एक हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो । केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए । कोहिनुर फिल्मको बिमोचन समारोहमा स्वेता र श्रि कृस्न श्रेष्ठ उपर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अन्धो हुने जिम
प्रेम दिवश बिशेष “खै के खै के” को २१ औं भाग सार्वजनिक  (भिडियो सहित)

प्रेम दिवश बिशेष “खै के खै के” को २१ औं भाग सार्वजनिक (भिडियो सहित)

Posted in भिडियो, मनोरंजन
झापा । नेपालको पुर्व झापा बाट निर्माण भएको हाँस्य टेलिचलचित्र “खै के खै के” को २१ औं भाग प्रेम दिवश (valentine's day) बिशेष सार्वजनिक भएको छ । हरेक शुक्रबार यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलि यस चलचित्रलाइ कृष्ण अनमोलको लेखन तथा निर्देशनमा जेके जगतले निर्माण गरेका हुन । यस भागमा प्रेम दिवश बिषयलाइ समेटिएको छ ।अहिलेको भौतिकवादी युगमा वृद्ध आमा बुवा परिवारमा बोझ हुन्छन् र उनिहरुलाइ वृद्धाश्रम पुराउने संस्कार लाइ पछिल्लो पुस्ताले गलत भएको बिषय प्रस्तुत गरिएको छ । “खै के खै के” को यो भागमा दिपक खरेल,अस्मिता वोली, प्रकाश पौडेल,रजनी तिखत्री,रुकु "खनाल" मिश्र, बिनोद गौतम लगायतको अभिनय रहेको छ। सिरयिललाइ प्रदेश नम्बर १ को सुन्दर जिल्ला झापाको चन्द्रगडी आसपासमा छायाँकन गरिएको हो । ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको उक्त सिरियलका निर्माता जेके जगत र सरु जेके
राजेन्द्र खड्कीको खुलासा, ‘अब धेरै बाँच्दिन भन्ने थाहा पाएर श्रीकृष्णले श्वेतालाई ‘२ करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए’ (भिडियो)

राजेन्द्र खड्कीको खुलासा, ‘अब धेरै बाँच्दिन भन्ने थाहा पाएर श्रीकृष्णले श्वेतालाई ‘२ करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए’ (भिडियो)

Posted in मनोरंजन
काठमाडौं। द्धन्द्ध निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन्। उनी निडर तरिकाले आफ्ना कुरा खुलस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए। राजेश हमालको एक जना विदेशी गर्लफ्रेण्डलाई हमालले कमाल समतेर घुमाएको घटना उनले सार्वजनिक गरिदिएका थिए । अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन्। उनी निकै पुराना द्धन्द्ध निर्देशक हुन् । उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसंग जान्दछन् । साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका पृय साथी थिए। उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई एक्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् । उनले श्वेतालाई श्रीकृष्णले श्राप दिएको टिप्पणी गरे। श्रीकृष्ण श्रेष्ठको निधन
बिहे गर्दै छन भद्रगोलका बले र टिकटक गल प्रिज्मा ?

बिहे गर्दै छन भद्रगोलका बले र टिकटक गल प्रिज्मा ?

Posted in मनोरंजन
भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ । हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् । यि चारैजनाले एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् । एक बिश्वस्त श्रोतका अनुसार सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् । उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकैनै लोकप्रिय बन्दै
अन्ततः रबिले भावुक हुँदै रमेशलाई यस्तो भने,रमेशकि दिदी र कल्पना रिसाए,बिदाइपछिको अन्तिम भिडियो (भिडियो सहित)

अन्ततः रबिले भावुक हुँदै रमेशलाई यस्तो भने,रमेशकि दिदी र कल्पना रिसाए,बिदाइपछिको अन्तिम भिडियो (भिडियो सहित)

Posted in मनोरंजन, समाचार
बहु प्रतिभाशाली प्रतिभाका धनि स्पष्टवक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्डबमा मङ्सिर २२ गते विवाह बन्धनमा बाधिएका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कसेका हुन । धरानमा धुमधामले भएको बिबाहमा धेरैको उपस्थिति भयो । रमेशको बिबाहमा रबि लामिछाने देखि ज्ञानेन्द्र शाही सम्मका धेरैको उपस्थिति रहेको र धेरैले सुभकामना दिएका थिए । सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न बनेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका थिए र भर्खरै बिबाह समेत सम्पन्न भएको छ । कल्पना संगको सम्बन्ध के थियो ? किन गरे नन्दा सङ बिबाह भन्नेबारे सबैलाई थाहा भइसकेको छ । ब
भारतको अहिलेसम्मको रेकर्ड तोड्ने अक्षय कुमारको लक्ष्मी बम फिल्ममा आखिर के छ ?

भारतको अहिलेसम्मको रेकर्ड तोड्ने अक्षय कुमारको लक्ष्मी बम फिल्ममा आखिर के छ ?

Posted in मनोरंजन
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारका फ्यानहरुका लागि एकदमै खुःशीको खबर आएको छ । अक्षय कुमाचार चाँडै नै लक्ष्मी बम फिल्ममा देखा पर्ने छन् । अक्षयसँग लक्ष्मी बममा कियारा आडवाणी महत्वपूर्ण भूमिकामा देखिने पक्का भएको छ । फिल्मको ट्रेलर ९ अक्टुबरमा रिलीज भएको छ । ट्रेलर रिलीज हुने बित्तिकै यो सामाजिक सञ्जालमा लोकप्रिय भयो । यस ट्रेलरको रिलीजको २७ घण्टा भित्र ७ करोड भन्दा धेरै मानिसहरूले हेरिसकेका छन् । बलिउड अभिनेता तुषार कपूरले ट्रेलरको ७ करोडभन्दा बढी भएकोमा खुःशी हुँदै पोष्ट सेयर गरेका छन् । उनले पोस्ट साझा गर्दै भने, ‘लक्ष्मी बमको ट्रेलरलाई यति धेरै प्रेम गर्नुभएकोमा सबैलाई धन्यवाद । यसलाई भारतमा २४ घण्टामा सबैभन्दा धेरै हेरिएको ट्रेलर बनाउनु भएकोमा पनि ।’ ट्रेलरमा अक्षय कुमार आफ्नी श्रीमती कियारा आडवाणीसँगै परिवार उनको घर जान्छन् । त्यसबेलादेखि त्यहाँ किन्नरको आत्माको नाटक सुरु
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स