Friday, May 14

रोचक

महिलालाई कसरी आफूतर्फ आकर्षित गर्ने ?

महिलालाई कसरी आफूतर्फ आकर्षित गर्ने ?

Posted in रोचक
काठमाडौ । विपरित लिंगीप्रति आकर्षित हुने कुरा सामान्य हो । केटाले केटी र केटीले केटालाई आकर्षित गर्न खोज्नुलाई हामीले सामान्यरुपमै लिनुपर्छ । आज हामीले महिलालाई कसरी आकर्षित गर्ने भन्ने कुरामा चर्चा गर्दैछौँ । महिलालाई आकर्षित गर्नका लागि उनीहरुलाई मन नपर्ने कुरा अर्थात कस्ता पुरुष मनपर्छ भन्ने कुरामा चर्चा गर्न जरुरी हुन्छ । महिलाले आफ्नै तारिफ गर्ने पुरुष मन पार्दैनन् । उनीहरु त्यस्ता पुरुषबाट सधैँ टाढा हुन मन पराउँछन् । महिला देखेपछि आकर्षित भएर नजर लगाउने र कतिपय अवस्थामा तत्काल बोलिहाल्ने पुरुष पनि महिलालाई मन पर्दैन । प्रेमिकालाई सधै प्रश्न गर्ने पुरुष पनि महिलालाई मन पर्दैन । चियोचर्चो गर्ने पुरुषप्रति महिला आकर्षित हुँदैनन् । त्यस्तै महिलाका पुरुष साथीलाई गलत आरोप लगाएर कुरा गरेको पनि महिलालाई पटक्कै मन पर्दैन । इश्र्याको रुपमा पुरुषप्रति गाली गर्ने आफ्नो साथी महिलाले मन प
पुरै गाउँलाई निशुल्क चुलो र सिलिन्डर वितरण गर्ने यी युवा.. लागि सम्मान को लागि शेयर गरौं, र उनको वास्तविक जीवनी पढौं

पुरै गाउँलाई निशुल्क चुलो र सिलिन्डर वितरण गर्ने यी युवा.. लागि सम्मान को लागि शेयर गरौं, र उनको वास्तविक जीवनी पढौं

Posted in रोचक
डोल्पाका एक समाजसेविले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ ।ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो । व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताउनुभयो । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बुढाले जिल्लामै नमूना काम गर्नुभएको बुढाको भनाइ छ ।दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताउनुभयो घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उहा
सोच्नै नसकिने गरी घट्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

सोच्नै नसकिने गरी घट्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

Posted in रोचक
काठमाडौँ,७ फागुन । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा !

नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा !

Posted in रोचक
दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठग समूहको एक गिरोहले करोडौँको राजस्व छली मुद्दामा फसाइदिएको छ ।उक्त गिरोहले तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छली गर्ने गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागले माझीको नामबाट दर्ता भएको स्थायी लेखा नम्बर ६०५४२८२७२बाट पाँच करोड २०लाख राजस्व छली गरेको अभियोगमा माझीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले गत पुस १६गते माझीलाई अदालतमा हाजिर हुन पत्र पठाएको छ । अदालतले करोडौँ राजस्व छलीको मुद्दामा उपस्थित हुन माझीलाई पत्र आएपछि उनीलगायत सिंगो बस्ती नै त्रसित भएका छन् । गाउँमा माछा मारेर जेनतेन परिवार पाल्दै आएका माझी अहिले करोडौँ रुपैयाँ राजस्व छली गर्ने अभियुक्त बनेका छन् । कसरी फसे माझी ? २०७२सालको भूकम्पपछि जिल
यति ठूलो रियालिटीशो मा तेरिया र सुशान्त जज बन्दै

यति ठूलो रियालिटीशो मा तेरिया र सुशान्त जज बन्दै

Posted in रोचक, समाचार
यति ठूलो रियालिटीशो मा तेरिया र सुशान्त जज बन्दै नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । उनी सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशकसमेत हुन् । यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेन छिन् । जजको रूपमा भने ‘डान्स इन्डिया डान्स-लिल चाम्स’की विजेता तेरियमा मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्त
यस्तै गर्दैहुनुहुन्छ भने अब होस गर्नुस नत्र श्री’मानलाई खाना पकाएर न’खुवाउने र सँगै सु’त्न नदिने श्री’मतीलाई ६ वर्ष जे’ल

यस्तै गर्दैहुनुहुन्छ भने अब होस गर्नुस नत्र श्री’मानलाई खाना पकाएर न’खुवाउने र सँगै सु’त्न नदिने श्री’मतीलाई ६ वर्ष जे’ल

Posted in रोचक
एजेन्सी,आ’फुलाई खा’ना प’काएर न’खुवाएको र घ’रधन्दा पनि रा’म्रोसँग न’गरेको भन्दै एकजना पुरुषले आफ्नी श्री’मती वि’रुद्ध अ’दालतमा मु’द्धा हाले । यदि उनको अ’भियोग प्र’मा’णित भयो भने वि’चरी ती श्री’मतीलाई ६ वर्षस’म्मको जे’ल स’जाय हुने भएको छ । सु’न्दैमा अ’नौठो ला’ग्ने यो घ’टना यु’रोपेली मु’लुक इ’टालीको हो । म’ध्य द’क्षिण इ’टालीको ला’जियोमा ब’स्ने एक म’हिलामाथि आफ्नै लो’ग्नेले घ’रपरिवारलाई बे’वास्ता गरेको आ’रोपमा मु’द्धा हालेका हुन् । उनले आफ्नी श्री’मती वि’रुद्ध दिएको फि’रादपत्रमा श्री’मतीले घर स’फा न’गरेर प’रिवारलाई अ’पहेलना गरेको तथा प’रिवारप्रति श्री’मतीको दु’व्र्य’वहार प’छिल्लो दुइ व’र्षसम्म जा’री रहेको उल्लेख छ । साथै ती ४७ वर्षका पु’रुषले आफ्नी श्री’मतीकै त्यस्तो व्य’वहारका का’रण आफु निकै फो’होर अ’वस्थामा ब’स्न बा’ध्य भएको गु’नासो गरेका छन् । आ’फुले प’काउनका लागि वि’भिन्न खा’नेकुरा क
खुसिको खबर : नेपालमै भेटियो १५ लाखको अचम्मको ढुंगा, जस्लाई छोएकै भरमा २० वर्ष आयु बढ्ने विश्वास् ॐ लेखी भेटी स्वरुप एक शेयर गरौ

खुसिको खबर : नेपालमै भेटियो १५ लाखको अचम्मको ढुंगा, जस्लाई छोएकै भरमा २० वर्ष आयु बढ्ने विश्वास् ॐ लेखी भेटी स्वरुप एक शेयर गरौ

Posted in रोचक
हरेक चिजको आ आफ्नै महत्व हुने गर्दछ । कसैको सामान्य लाग्छ त कसैको अचम्म लाग्छ । तर धेरै महत्व भएका चिज सायदै भेटिने गर्दछ । त्यही भएर पनि होला त्यस चिजको महत्व धेरै नै हुने गर्दछ । यसतै संसारलाई अचम्मित बनाउने एक ढुंगा भेटेका छन् जुन ढुंगा ढण् केजिको छ । त्यस ढुंगा ९० केजी भएका कारण मात्र हैन महत्व बढेको त्यो ढुंगा बेच्न राखिएको छ जसको मुल्यले धेरैलाई चकित पार्न सक्छ । उक्त ढुंगाको मूल्य १५ लाख रुपैया तोकिएको छ । सो ढुंगालाई हिमाली भेगबाट १० जनाले पालै पालो गरेर बोकेर ल्याईएको हो । उक्त ढुंगा छुदा मात्रै २० बर्षको आयु लम्बिने ढुंगा मालिकको भनाई छ । खुसिको खबर : नेपालमै भेटियो १५ लाखको अचम्मको ढुंगा, जस्लाई छोएकै भरमा २० वर्ष आयु बढ्ने विश्वास् ॐ लेखी भेटी स्वरुप एक शेयर गरौँ ॐॐॐॐ हरेक चिजको आ आफ्नै महत्व हुने गर्दछ । कसैको सामान्य लाग्छ त कसैको अचम्म लाग्छ । तर धेरै महत्व भए
एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

Posted in रोचक, समाचार
काठमाडौं । हाम्रो समाजमा आज आफ्ना अभिभावक प्रतिको सम्मान विस्तारैं कम हुँदैं गइरहेको जस्तो देखिन थालेको छ । हरेक अभिभावकले आफ्नो सन्तानको भविष्यको लागि सकारतात्मक सोच्ने गर्दछन । आज हामी एकजना बुवाले आफ्नो छोरीलाई भनेको यो अत्यन्तै उपयोगी कुरा तपाईमा जानकारी गराउँन गइरहेका छौं ।   सांकेतिक तस्बिर गुगल   बुवाले छोरीलाई उसको आइफोन उपहार दिनुभयो । भोलीपल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी ! आइफोन पाएपछि तिमीले सबैभन्दा पहिला के गर्यौ ? छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए, बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको ? छोरीः होइन,कसैले पनि गरेन, बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई ? छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो। बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब
बिवाहमा डोली चढ्नुअघि खुब रोईन श्वेता, आफन्तको पनि चल्यो रुवाबासी (भिडियो)

बिवाहमा डोली चढ्नुअघि खुब रोईन श्वेता, आफन्तको पनि चल्यो रुवाबासी (भिडियो)

Posted in रोचक, समाचार
काठमाडौं। अभिनेत्री श्‍वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। श्‍वेताले आइतबार मात्रै सामाजिक सञ्‍जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्। विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन्सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उन
धरान नै पुगेर रवि लामिछाने रमेश प्रसाईलाई दिए विबाहको शुभकामना

धरान नै पुगेर रवि लामिछाने रमेश प्रसाईलाई दिए विबाहको शुभकामना

Posted in रोचक, समाचार
काठमाडौँ । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाई आज नन्दासँग बिबाह बन्धनमा बाधिएका छन् । रमेशको विबाहमा देशका विभिन्न स्थानबाट उनका शुभचिन्तकहरु उनलाई शुभकामना दिन धरान नै पुगेका छन् । महिला टोलीले पञ्चेवाजा बजाएको उक्त वैबाहिक समारोहमा चर्चित पत्रकार रवि लामिछाने, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल लगायतका परिचिति ब्यक्तित्वहरु नै धरान पुगेर उनलाई बैबाहिक जीवनको शुभकामना ब्यक्त गरेका छन् । रविले यो अवसर मिलाइदिएकोमा रमेशलाई भेटेरै बधाई दिएका छन् । महिलाहरुले पञ्चेवाजा वजाएको देखेर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल मज्जाले जाचेका छन् । रमेशसंग नन्दाको चिनजान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदिएका थिए । भेट भएको केही समयमा रमेशले नन्दालाई विवाहको प्रस्ताव राखेको नन्दाले खुलासा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् । काठमाडौमै रहेका