![आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ हुने, प्राधिकरणले एक्कासी निकाल्यो यस्तो सूचना [विज्ञप्तीसहित]](https://dainiksangalo.com/wp-content/uploads/2020/10/safe_image-14-2.jpg)
आजदेखि दैनिक ७ घण्टा लोडसेडिङ हुने, प्राधिकरणले एक्कासी निकाल्यो यस्तो सूचना [विज्ञप्तीसहित]
Posted in बिज्ञान प्रबिधि
इटहरी बजार क्षेत्रमा ७ दिन सम्म विद्युत अ’बरु’द्ध हुने भएको छ । ६ लेन सडकले पोल सार्नु पर्ने भएको कारण विद्युत अ’वरुद्ध हुने भएको हो । सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अ’वरुद्ध हुने विद्युत प्राधिकरण इटहरी शाखाले जनाएको छ । भोली देखि असोज २२ गते सम्म इटहरीको साथी पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गर्नु पर्ने इटहरी बितरण केन्द्रले जानकारी दिएको छ ।
११ केभि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ती भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आ’वरुद्ध हुने जनाएको छ ।
यस्तो छ प्राधिकरणले निकालेको सूचनाःः
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बिय